Wednesday, January 30, 2013

Chiwang Gumba

एकान्त ठाउ जहा बस्ती छैन, वरिपरि बनजंगल तल तीर हेर्दा रक क्लाईमीङका लागी महत्वपुर्ण जस्तो देखीने स्थान जुन सदरमुकाम सल्लेरी देखी करिव ६ किलोमिटर उत्तरमा लगभग २६०० मिटरको उचाइमा अवस्थित सोलुखुम्वुका प्रसिद्ध गुम्वा मध्ये एक हो । यो गुम्वामा सल्लेरीबाट ३ घण्टा ३० मिनेट र फाप्लुबाट ३ घण्टाको पैदल यात्राबाट सजिलै पुग्न सकिन्छ । पहुँचको हिसाबले सजिलो गुम्वामध्ये यो गुम्वा एक भएकोले यहाँ वर्षेनी धेरै संख्यामा पर्यटक एवं भक्तजनद्वारा दर्शन गरिन्छ जुन बौध धर्मवालम्बीहरुले बर्षमा एक पटक मात्र मनाउने मनिरिम्डु पर्वमा यस्तै हुन्छ........................लामाहरु विभिन्न मत्र जप गर्दै धेरै थरिका नाचहरु प्रस्तुत गर्छन भत्तजनहरु पनि निकै उत्सुकताका साथ हेरीरहन्छन् । कहा कहा बाट भक्तजनहरु आउछन् अनी कुन कुन धार्मावलम्बीहरु आउछन् त यसको उत्तर दिनको लागी मेरो नजिकमा यहि चिवाङ गुम्बा साङ्ंगे गुठीका अध्यक्ष आङदोर्जी लामा हुनुहुन्छ........आवज......अहँ यो कार्यक्रममा त कुनै पनि धर्म जातजतीहरुमा पनि भेदभाव छैन रहेछ त यो गुम्बाको स्थापना कस्ले ग¥यो होला र कति सालमा भएको होला मलाई जान्न मन लाग्यो यहि चिवाङ गुम्बा साङ्ंगे गुठीका अध्यक्ष आङदोर्जी लामालाईनै सोधुउन त...........आवज...........सन १९८० मा लामा साङ्गे तेम्वाको सक्रियतामा स्थानीय जनता र भक्तजनहरूको सक्रिय सहयोगमा निर्माण यस चिवाङ गुम्बाको स्थापना भएको रहेछ । समयको बाबजुद्ध २०३२ साल तिर त पुजारी र गुम्बाको प्रमुख मात्र रहेका थिएछन् । निजी गुम्बा हो भन्ने धारणा सबैमा विकास भएको कारण यसरी संस्थापक लामा साङ्गे तेम्बा लामाको पालामा निर्माण भएको भवन भग्नावशेष मात्र रहन गएको भन्ने कुरा पनि अध्यक्षको भानई बाट थाहा पायौ । सबैमा निजि गुम्बा हो भन्ने मानिसहरुमको धारणालई चिर्नको लागी वि सं २०५१ सालमा तत्कालीन अध्यक्ष स्व. आङदावा लामाको अध्यक्षतामा एक समिति गठन भई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा दर्ता भई सञ्चालनमा आईरहेको छ । ...............लामा पढेको आवज.........विहान बेलुकी यसरीनै लामाहरु पाठपुजाहरु गरिरहन्छन् । लामा पोषाकमा रहेर पाठ पुजा गरेको समयमा त कत्ति आनन्द आउछ यो पाठ पुजा गरेको हेर्दा तथा सुन्दा सिमानै रहदैन । होटल पसलको मजबुद्ध व्यवस्था छैन तर पनि यहि आनन्दित बातावरणको कारणनै हन सक्छ विभिन्न देश बाट बिदेशीहरु पनि घुम्नको लागी आउछन्, त्यति मात्र नभई सदरमुकाममा आई बसोबास गर्ने अनी खन्य गाऊगाऊ बाट पनि घुम्न अनी यो गुम्बाको सिनमा फोटो खिच्नको लागी आउने यहाका लामाहरु बताउछन् । गुम्बाको सिन मात्र हाईन सोलुखुम्बु जिल्लाको फाप्लु ऐरपोर्ट, रातनाङ्गे डाडा, पिके तामाखानी लगाएतको स्थानहरुको सिन संगै फोटो खिच्न सकिन्छ । लौठ सल्ला,धुपि सल्ला, ललीगुरास लगाएतको बोटविरुवा पाईने यस गुम्बामा के के समस्या होला त अध्यक्ष बाट नै बुझौ न...............आवज ..........विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्दा बत्तिको आवश्यक पर्ने भएको हुदा तथा अन्य ठाउमा सहयोग माग्दा नपाएपछि डेनिस राम्चे नामका अमेरिकान नागरिक बाट ३० किलोवाटको सोलारको व्यास्था गरि बत्तिको समस्या पनि तत्कालका लागी समधान गरिदिए । तर पनि सरकारी निकायको सहयोग बाट भने बञ्चित रहेको यस गुम्बाको वरिपरि विभिन्न किसिमका जडिबुटहरु पनि पाउन सकिन्छ, स्याल,घोरल, मृग लगाएतको बन्यजन्तु, अनी कालीज, डाफे,लामपुच्छे्र््र, लगाएतको चराचुरुङ्गीहरु पाईन्छ । विदेशी नागरिकहरुको सहयोगमा १० वटा लामाहरु बस्ने घर निर्माण भएको छ । भने यहा कति जना लामा बस्छन् अनी उनीहरुको अवस्था कस्तो होला त यस गुम्बाका प्रमुख लामा बाट नै बुझौ न त..........आवज ३ मि................ ओहो लामाहरु बस्ने घरको लागी केहि सरकारी निकाय बाट सहयोग प्राप्त भएको रहेछ । अन्य त केहि पनि सहयोग नभएको भए पनि नियमीत २० जना लामाहरु विहान बेलुका कुल पुजा गर्दै बस्दारहेछन् भने दिउसो फुर्सदको समयमा आफुहरुले गर्ने विधीहरुको बारेमा विद्यार्थीहरुलाई सिकाएर बस्दारहेछन् भन्ने कुरा पनि थाहा भयो कि गुम्बाका लामा ङवारोका लामा बाट निर्धारित समय पनि सकिन लाग्यो साथी त्यसैले हामी जो सुकैले पनि यस्ता प्रमुख अनी प्रशिद्ध धार्मीक स्थल पर्यटकिए हिसाबले विशेष महत्व बोकेका क्षेत्रहरुको संरक्षण सम्बर्धन गर्दै अगाडी बढ्नमा सम्बन्धित निकाय लागी पर्न पनि आवश्यक छ ।

Friday, July 29, 2011

Nepal had just over 23 million people at the last census

     (2001) and this number is increasing at the rapid rate 2.45% annually.Over 1.5 million people live in the Kathmandu valley,700000 of them in Kathmandu .Nepal remain predominantly rural 85% of people live in the country side over 50% of Nepal's population live in the flat fertile lands of the Terai and the population here is increasing rapidly. 

Thursday, July 28, 2011

Population of Nepal



Tuesday, July 26, 2011



    Nepal had just over 23 million people at the last census (2001) and this number is increasing at the rapid rate 2.45% annually.Over 1.5 million people live in the Kathmandu valley,700000 of them in Kathmandu .Nepal remain predominantly rural 85% of people live in the country side over 50% of Nepal's population live in the flat fertile lands of the erai and the population here is increasing rapidly. 

Tuesday, July 26, 2011

wwwbhojarajkarkiblogspot.comTrekking

www.bhojarajkarki.blogspot.com: Trekking: "The heartland of Nepal is far from any roads, and the only.way to get there is by walking through endless ranges of hills.Its a rewarding e..."

Monday, July 25, 2011

Population of Nepal

Nepal had just over 23 million people at the last census (2001) and this number is increasing at the rapid rate 2.45% annually.Over 1.5 million people live in the Kathmandu valley 70000 of them in Kathmandu.Nepal remain predominantly rural:80%of people live in the country side.    

Populstion of Nepal


Trekking


The heartland of Nepal is far from any roads, and the only.way to get there is by walking through endless ranges of hills.Its a rewarding experience to join local people and walk to remote village and the foot of the Himalayan peaks.